hamrakura.com·२ दिन अघिलुकामारी गर्दै माछापुच्छ्रे
कास्की। विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गस्थित माछापुच्छ्रे बेस क्यापबाट साँझपख माछापुच्छ्रे हिमाल मनमोहक देखिएको छ । ६ हजार ९९३ मिटर उचाइको यो हिमाल आरोहरणको अनुमति छैन। यो हिमाललाई साक्षात भगवान्...