nepalpress.com·१ हप्ता अघिएमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । थमन विक हत्या प्रकरणमा दुई साताअघि पक्राउ परेका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्...