kalakarmi.com·३ दिन अघिनीताको ‘पार्वती’ को अमेरिका प्रदर्शन अधिकार बिक्री
काठमाडौं- आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण टिमले दिएको जानकारीअनुसार माया डिजिटलले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो ।...