kharibot.com·१४ घण्टा अघिसूर्यवंशीको कीर्तिमानी अर्धशतकमा जिम्बाबेमाथि भारतको जित
काठमाडौँ । वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर मयंक यादवको उत्कृष्ट पुनरागमनको मद्दतमा भारतले जिम्बाब्वेलाई पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ ।