
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यका जग्गाको सरकारी न्यूनतम मूल्यांकन तोकेको छ। चालु आर्थिक वर्षमा सरकारी मूल्यांकनमा करिब १० प्रतिशतसम्मले वृद्धि गरिएको छ। काठमाडौंका म...

काठमाडौं। भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरूले नयाँ आर्थिक वर्ष २०८३/८४ का लागि देशैभरिका जग्गाको न्यूनतम मूल्यांकन अर्थात् सरकारी मूल्य सार्वजनिक गरेका छन्।
