nagariknews.nagariknetwork.com·२ दिन अघिपुष्पलालचोकमा सर्यो कोशीको स्वास्थ्य मन्त्रालय
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय विराटनगरको देवकोटा चोकबाट विराटनगर –३ स्थित पुष्पलालचोकमा सरेको छ । जेन्जी आन्दोलनमा आगलागि भएका कारण हाल स्वास्थ्य मन्त्रालय रहेको भवन जोखिमयुक्त भएपछि मन्त्रालय...