ratopati.com·२ दिन अघिदोलखामा पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता
काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित मुलखर्कमा वर्षाका कारण पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता छन् । साउन ५ मा वर्षाका कारण आएको पहिरोमा परेर मुलखर्क बस्ने ७० वर्षीय पुरुष बेपत...