setopati.com·६ दिन अघिएनआरएनए आईसीसी सल्लाहकारमा चिरञ्जीवी घिमिरे मनोनीत
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आइसीसीको सल्लाहकार पदमा मनोनीत भएका छन्। एनआरएनएमा ...