rajdhanidaily.com·३ दिन अघिगुडिरहेको गाडीमा आगलागी
काठमाडौं । चोभारको सडकमा गुडिरहेको गाडीमा आगलागी भएको छ । एक निजी कार चोभारबाट काठमाडौंतर्फ आउने क्रममा आगलागी भएको हो । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगो निभाउन ट्र...