rajdhanidaily.com·१ हप्ता अघिदुई वर्षपछि घर फर्किइन् बन्दना, निसर्ग अस्पतालले गर्यो ३१ लाख ५७ हजार उपचार खर्च मिनाहा
धनगढी । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ की १९ वर्षीया बन्दना लिम्बु दुई वर्ष लामो उपचारपछि घर फर्किएकी छन् । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक वर्ष ११ महिना एक दिन उपचारपछि बि...