onlinekhabar.com·३ दिन अघिअन्धकार छ इलाम : न बाटो, न बत्ती
झिलिमिली शहरबाट तपाईं इलाम आउँदै हुनुहुन्छ भने टर्च लाइट बोक्न नछुटाउनुहोला । खासगरी इलामको ग्रामीण भेगमा । किनभने यतिबेला यहाँ टुकी बत्ती फेला पर्दैन । मट्टीतेलको कारोबार पनि लगभग ठप्प छ । मैनबत्...