onlinekhabar.com·२ दिन अघिप्रचण्डको टिप्पणी- सामाजिक सञ्जालको अफिमले नेपाली जनतालाई लठ्ठ पारिएछ
८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी गरेका छन् ...