techpana.com·४ दिन अघिजीडब्लुएमको ‘ड्रागन आर्मर’ ब्याट्री: आगलागी हुँदा ज्वाला क्याबिनमा होइन, भुइँतिर निस्कने
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियतासँगै ब्याट्री सुरक्षाप्रति उपभोक्ताको चासो बढ्दै गएको छ । यसैबिच बेला ग्रेट वाल मोटर (जीडब्लुएम) ले आफ्नो ‘ओरा ५ ईभी एसयूभी’ मा प्रयोग गरिएको ‘ड्रा...