techpana.com·४ दिन अघिवैदेशिक रोजगारीमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट र मेसेन्जर आईडी बनाएर अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिक...