annapurnapost.com·४ दिन अघिमालबाहक ट्रक लिएर सहचालक बेपत्ता, खोजी तीव्र
सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा पार्किङ गरी राखिएको मालबाहक खाली ट्रक लिएर सहचालक बेपत्ता भएका छन्। पथलैयाका स्थानीय सोम गुरुङको स्वामित्वमा रहेको ना६ख १३५७ नम्बरको ट्रक आ...