baahrakhari.com·१ हप्ता अघिस्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा बिहीबार (असार ३२) बिहान अचानक गोठ भत्कँदा पातीखर्क वनपालेका ६५ वर्षीय...