setopati.com·५ दिन अघिसूर्यविनायक-धुलिखेल सडक विस्तारः एकातिर कालोपत्रेको चमक, अर्कोतिर लेदो र हिलोको सास्ती (तस्बिरहरू)
कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ। एकातिर सडक खण्डमा अत्याधुनिक पेभर मेसिन...