annapurnapost.com·२ दिन अघिकरेन्ट लागेर महिलाको मृत्यु
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–४ खोर्सानीबारीकी ६५ वर्षीया पवित्रा बास्तोलाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा साँझ ६ बजेतिर उ...