arthadabali.com·३ दिन अघिबोलबम यात्रुका लागि रामादा बाई विन्धाम इटहरीको विशेष अफर, स्विमिङ पुल र फिटनेस सेन्टरसम्मका सुविधा
काठमाडौँ / रामादा बाई विन्धाम इटहरीले श्रावण महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनका लागि विशेष सहयोग कार्यक्रम सार्वजनिक गरेको छ। हरेक वर्ष बराहक्षेत्र–चतरादेखि धरानस्थित पिण्डेश्वर महादेव मन्...