barnanmedia.com·१ हप्ता अघिनयाँ सिक्काबाट हट्दैछ नेपालको ‘चुच्चे नक्सा’? १ र २ रुपैयाँको सिक्कामा मुस्ताङको ऐतिहासिक गुम्बा राख्ने तयारी!
सरकारले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएसँगै सिक्कामा रहेको नेपालको ‘चुच्चे नक्सा’ हटाउन लागिएको चर्चा सुरु भएको छ। बिहीबार बसेको मन...