kharibot.com·३ दिन अघिचार भारतीयको मृत्यु भएको घटनामा रुसी राजदुतसँग भारतले माग्यो स्पष्टीकरण
काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियो माथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले नयाँ दिल्लीस्थित रुसी राजदूतावासका कार्यवाहक प...