annapurnapost.com·२२ घण्टा अघिप्रि ओपन सेसनमा नेप्से परिसूचक १६.९१ अंकले घट्यो
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.९१ अंकले घटेर २६९५.६३ विन्दुमा अडिएको हो। प्रि ओपन सेसनमा ७० वटा स्क्रिप्सको २२ हजार ५५ कित्ता से...