nepalpress.com·६ दिन अघिकोलकत्ता- विराटनगर कार्गो रेल सेवा सुरु, विलम्ब शुल्क कन्टेनर डिटेन्सन चार्ज घट्ने
विराटनगर । भारतको कोलकत्ताबाट विराटनगर आउने रेल कार्गो सेवाको शुभारम्भ भएको छ । तेस्रो देशबाट आएको माल बस्तु बोकेर विराटनगरसम्म आउने रेल कार्गो सेवाको शुभारम्भ भएको हो । कोलकातास्थित नेपाली महावाण...