rajdhanidaily.com·३ दिन अघिजीर्ण भन्सार कार्यालयलाई लक्ष्य प्राप्तिको चिन्ता
राजविराज । राजविराज भन्सार कार्यालयले आर्थिक बर्ष २०८२-२०८३ मा सात करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त कार्यालयलाई ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्षय तोकिएको थियो । ...