kalakarmi.com·१ हप्ता अघिराजविराज जेलमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास, जेलरविरुद्ध कैदीबन्दीको आन्दोलन
राजविराज- सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेल प्रशासनविरुद्ध कैदीबन्दीहरूले थालेको आन्दोलनले उग्र रूप लिएको छ । जेलर रूपक मण्डलको सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रिए...