nagariknews.nagariknetwork.com·६ दिन अघिव्यवसायी गायिका एलिना चौहान !
गायिका एलिना चौहानले व्यवसायतर्फ पनि पाइला टेकेकी छन्। उनले काठमाडौंको नयाँ बानेश्वरमा महिला पहिरन तथा श्रृंगार स्टोर ‘रमणी बाई एलिना’ सञ्चालनमा ल्याएकी छन्। सोमबार एलिनाले उक्त स्टोरको औपचारिक उद...