ratopati.com·४ दिन अघि'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
काठमाडौँ । भारत सरकारका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री तथा विश्व बौद्ध महासंघ (वर्ल्ड बुद्धिस्ट फेडेरेसन) का प्रमुख संरक्षक रामदास आठवलेले महासंघको आधिकारिक लोगो सार्वजनिक गरेका...