setopati.com·४ दिन अघिकरेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गढवा गाउँपालिका–६ थानदेउखुरीका ५६ वर्षीय रामसेवक यादवको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार दिउँसो ४ बजेतिर पंखा बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो।...