nepalpress.com·३ दिन अघिकसरा दरबारः शिकारको महलदेखि संरक्षणको प्रतीक
चितवन । चितवन राष्ट्रिय निकुञ्जको घना वनभित्र, पर्यटकको भीडभाडबाट केही टाढा, एउटा शान्त र ऐतिहासिक भवन उभिएको छ । वरिपरि वन्यजन्तुको बासस्थान, नजिकै राप्ती अनि बीचमा राणाकालको साक्षी बनेर उभिएको यो...