barnanmedia.com·२ दिन अघि‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याएका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई आज एक समारोहकाबीच प्रदान गरे...