nepalnews.com·४ दिन अघिकोलम्बियाबाट आएकी महिला चार किलो कोकिनसहित पक्राउ
काठमाडौँ। प्रहरीले लागुऔषध कोकिनसहित दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योनेथ गार्जन कैकेएदो र भारतीय महिला ३७ वर्षीय रेबेक्का पुल्ले रहेका छन्। लागुऔषध नि...