barnanmedia.com·१४ घण्टा अघिसुर्पालमा रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाहरूको १७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ सुर्पालमा रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाहरूको १७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेको छ । दुई दिनमा २ करोड २० लाखभन्दा बढी भ्युज पाएको ...