onlinekhabar.com·१ दिन अघिसाफ च्याम्पियनसिप नोभेम्बरमा हुने, नेपालको सहभागिता अनिश्चित
५ साउन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो...