swasthyakhabar.com·२ दिन अघिहोमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
होमियोप्याथिक चिकित्सा एक समग्र चिकित्सा पद्धति हो, जसले रोग मात्र नभई सम्पूर्ण व्यक्तिलाई उपचारको केन्द्रमा राख्छ। यस पद्धतिको विकास सन् १७९६ मा जर्मनीका एलोप्याथिक चिकित्सक डा. स्यामुअल हेनिमेनले...