kendrabindu.com·४ दिन अघि२१ करोडको नेपाली अचार विदेश निर्यात
काठमाडौं । पछिल्लो समय व्यावसायिक रूपमै अचार उत्पादन हुन थालेको छ। गृहिणीदेखि विद्यार्थी र पूर्वसांसदसम्म अचार उद्यममा लागेको देखिएको छ। ‘आमाको अचार’की संगीता पाण्डेले ३ हजार रुपैयाँमा १० किलो डल्ल...