onlinekhabar.com·३ दिन अघिसतलालको काल बन्यो ६ किलोमिटर हुलाकी सडक
६ साउन, विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीका सतलाल हलुवाईले रातभर जाग्राम बसेर सोमबार बिहानसम्म विश्वकप फुटबल हेरे । तर फुटबल हेरेपछि सतलालको जीवनको लय भने बिग्रियो । अनिँदोपन र अचान...