rajdhanidaily.com·१ हप्ता अघिडडेल्धुराको खसरेमा जीप दुर्घटनाः २ को मृत्यु, तीन जना घाइते
डडेल्धुरा । कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्गको शहिद दशरथ चंद सडक खण्डअन्तरगत डडेल्धुरामा पर्ने अमरगढी नगरपालिका-७ खसरेखान नजिक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जन...