rajdhanidaily.com·३ दिन अघिजसपा नेपालका केन्द्रीय सदस्य काँग्रेसमा
राजविराज । जसपा नेपालका केन्द्रीय सदस्य एवं राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले बुधबार पार्टी परित्याग गरेका छन् । बुधबार नै उनी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ४४औं बिपी स्मृती दिव...