swasthyakhabar.com·३ दिन अघिमिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण डा. सितांशु ढकाल मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोट भएकी छिन्। उनी प्रतियोगितामा प्रतियोगी नम्बर १३ का रूपमा प्रतिस्पर्धा गर्नेछिन्।...