onlinekhabar.com·८ हप्ता अघि‘जलवायुमैत्री एजेण्डामा चुकेको बजेट’
१८ जेठ, काठमाडौं । आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माणमा बढी केन्द्रित देखिएको आर्थिक वर्ष २०८३/८४ को बजेट नेपालले भोगिरहेको जलवायु संकट र सामाजिक समावेशीकरणका सवालमा भने चुकेको छ । सडकलाई जलव...