onlinekhabar.com·६ दिन अघिसंखुवासभामा ज्येष्ठ नागरिकलाई घरमै लालपुर्जा
३ साउन, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको छ । विशेष नापी कार्यालय चैनपुरले नक्सानाप सकिएका चैनपुर–१० मा अशक्त जे...