swasthyakhabar.com·३ दिन अघिचिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा, साउन ८ गते अन्तर्वार्ता
काठमाडौं- चिकित्सा शिक्षा आयोगका चार महत्त्वपूर्ण निर्देशनालय तथा बोर्डका निर्देशक पदका लागि १२ जना उम्मेदवारहरूको संक्षिप्त सूची प्रकाशित भएको छ। आयोग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालय...