nagariknews.nagariknetwork.com·४ दिन अघिनेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा ‘स्ट्रेन्थेनिङ एग्रिफुड सिस्टम्स इन नेपाल’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ। २४ महिनासम्म सञ्चालन हुने यस ...