annapurnapost.com·३ दिन अघिकीर्तिपुरमा कारमा आगलागी,जलेको अवस्थामा शव भेटियो
काठमाडौं : कीर्तिपुरस्थित सुप्लाङकोटमा पार्किङमा राखिएको कारमा आगलागी हुँदा कारभित्र एकजना पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार कारभि...