kalakarmi.com·३ दिन अघिभीषण बाढी-पहिरोले सिप्रिङ खोला जलविद्युत ठप्प
काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पह...