annapurnapost.com·२ दिन अघिपहिरोले धादिङबेसीको खानेपानी आपूर्ति ठप्प, २५ सय घरधुरी प्रभावित
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भुलभुलेमा निरन्तर पहिरो खस्न थालेपछि चार परिवार विस्थापित भएका छन् भने ४६ परिवार उच्च जोखिममा परेका छन्। घरमाथिबाट लगातार पहिरो खस्न थालेपछि दिलबहाद...