khabarhub.com·१ हप्ता अघिदुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन
काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा समावेश ‘ताराबाजी लै लै’ बोलको गीत प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गरिएको छ।