baahrakhari.com·२ दिन अघिसाउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए बीवाईडी एटो १ ईभी कार
काठमाडौं । साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी एटो १ ईभी कार जितेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाग...