
Kathmandu. Locals have been staging a sit-in protest in front of the Pashupati Area Development Fund for 75 days against the removal of the Tilganga settlement. They complain that the government ha...

काठमाडौँ । तिलगंगा बस्ती हटाएको विरोधमा स्थानीयहरू ७५ दिनदेखि पशुपति क्षेत्र विकास कोष अगाडी धर्नामा बसेका छन् । सरकारले आफूहरूलाई अन्यायपूर्ण तरिकाले विस्थापित गरेको उनीहरूको गुनासो छ । सरकारले बा...
