khabarhub.com·१७ घण्टा अघिन्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून गुणस्तरको भेटिएपछि बिक्री–वितरणमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।